काठमाडौं । चिनियाँ कम्पनी जेडटीईले आउँदो अप्रिल १५ (वैशाख २) मा एक्सन ३० सिरिज सार्वजनिक गर्ने भएको छ । यो सिरिजअन्तर्गत एक्सन ३० प्रो र एक्सन ३० अल्ट्रा मोडल समावेश हुने जनाइएको छ । यी दुवै फोनमा तीनवटा ६४ मेगापिक्सेलका क्यामेरा (प्राइमेरी, अल्ट्रावाइड र पोट्रेट) ...
