काठमाडाैं । साओमीको बहुप्रतिक्षित मिड रेन्ज फोन ‘रेड्मी नोट १० प्रो’ शुक्रबार नेपाली बजारमा सार्वजनिक हुँदै छ । साओमी नेपालले रेड्मी नोट १० प्रो म्याक्सलाई नेपाली बजारमा नाेट १० प्रोका रूपमा सार्वजनिक गर्न लागेको हो । याे फाेनमा रहेका मुख्य ५ विशेषतालाई छाेटकरीम...
