काठमाडौं । चिनियाँ टेक जायन्ट टेन्सेन्टविरुद्ध अदालतमा मुद्दा दर्ता भएकाे छ । टेन्सेन्टकाे उत्पादन विच्याटले उपलब्ध गराउँदै आएको ‘युथ मोड’ लाई लिएर मुद्दा दायर भएकाे हाे । विच्याटमा उपलब्ध ‘युथ मोड’ युवा प्रयाेगकर्तालाई मोबाइल पेमेन्टका साथै केही गेममा निषेध गर्छ । ...
