close

काठमाडाैं । गुगल वर्कस्पेसको इन्डिभिज्युअल प्लान लिएका प्रयोगकर्ताले अब १ टेराबाइटसम्मको क्लाउड स्टोरेज प्रयोग गर्न पाउने भएका छन् । गुगल वर्कस्पेसका प्रडक्ट मेनेजर जोन श्रीभर-ब्लेकले ब्लगपाेस्टमार्फत यो सुविधा उपलब्ध गराउन लागेकाे जानकारी दिएका छन् । गुगल वर्कस्पेसको इ...