close

काठमाडौं । स्पेसएक्सले निजी विमानमा ईन-फ्लाइट वाई-फाई उपलब्ध गराउने घोषणा गरेको छ । एलन मस्कले स्थापना गरेको कम्पनी स्पेसएक्सले स्टारलिंक नेटवर्कमार्फत स्याटलाइटमार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । यसैबीच कम्पनीले निजी विमानहरूमा इन्टरनेट उपलब्ध गराउन तयार रहेको ...