close

काठमाडौं । एप्पलले आईओएस १५.४ भर्सन चाँडै नै सार्वजनिक गर्दैछ । यो भर्सन सार्वजनिक हुनुअगाडि नै यसको विषयमा हामीले धेरै चर्चा सुन्दै आएका छौं । मास्क लगाउँदा पनि फेस आईडी चल्ने लगायत विभिन्न फिचरबारे चर्चा भइरहेको छ । यदि तपाईं पनि नयाँ भर्सनमा फिचर के कस्तो छ भ...