काठमाडौं । इतिहासकै सबैभन्दा ठूलो ‘स्पेस टेलिस्कोप’ जेम्स वेब स्पेस टेलिस्कोप आज अन्तरिक्षको कक्षमा प्रक्षेपण हुँदैछ । कूल ३० वर्ष लगाएर १० अर्ब अमेरिकी डलर लगानीमा यो स्पेस टेलिस्कोप निर्माण गरिएको हो । यसलाई २१औं शताब्दीको एक महत्त्वपूर्ण वैज्ञानिक प्रयासक...