close

काठमाडौं । अन्तरिक्ष संस्था नासाले आफ्नाे नयाँ अन्तरिक्ष मिसनमा आईप्याड पनि पठाउने भएको छ । नासाले ‘आर्टेमिस वान मुन मिसन’ अन्तर्गत ओरियन (Orion Spacecraft) स्पेसक्राफ्टमा आईप्याड पनि सँगै पठाउन लागेकाे हाे । अन्तरिक्षमा अमेजनको भ्वाइस असिस्टेन्ट ‘ए...