काठमाडौं । एसी अर्थात् एयर कन्डिसनर भन्ने बित्तिकै अफिस, होटल अथवा घरमा चिसो बनाउनका लागि भित्तामा राखिएको ठूला बक्सहरु यादा आउँछन् होला । तर, ‘मेटवारा’ नामक कम्पनीले भने गहनाजस्तै लगाउन मिल्ने एसी तयार पारेकाे छ । कम्पनीले हालै ‘मेटवारा प्रो’ नामक ...
