काठमाडौं । इटालीको नियामक निकायले अमेरिकी कम्पनी अमेजनलाई एक अर्ब २० करोड अमेरिकी डलर जरिवाना तिराउने निर्णय गरेको छ । अमेजनले आफ्नो बजार आधिपत्यको फाइदा उठाउँदै आफ्नै सेवाको मात्रै प्रवर्द्धन गरेको भन्दै इटालीको नियामक निकायले यस्तो निर्णय गरेको हाे । अमेजन...