close

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फोन कल र इन्टरनेटको गुणस्तर मापन गर्ने प्रणाली विकास गरेको छ । प्राधिकरणले विकास गरेको उक्त प्रविधि २२ औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सार्वजनिक गर्दैछन् । प्राधिक...