close

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा देशभरका विद्यालयमा एक हजार कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला र लाइब्रेरी स्थापना गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । सरकारले चालु आर्थिक वर्षको बज...