काठमाडौँ । कक्षा १२ को परीक्षामा मोबाइल, स्मार्टवाचजस्ता विद्युतीय सामग्रीहरूको प्रयोग गर्ने विद्यार्थीको परीक्षा रद्द गरिएको छ । विद्युतीय सामग्री लैजान प्रतिबन्ध हुँदा पनि लिएर जाने विद्यार्थीहरूबाट मोबाइल जफत गरेर परीक्षा रद्द गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्म...