close

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड ४ लाख ५६ हजार ४१ रुपैयाँ सहयोग कोषमा दाखिला गरेको छ । चैत २० गते बुधबार बसेको प्राधिकरण बोर्ड बैठकले गरेको निर्णय अनुसार उक्त रकम कोषमा आइतबार भएक...