काठमाडाैँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ओपनएआईले जैविक जोखिम, महामारी तयारी र सार्वजनिक स्वास्थ्य सुरक्षा मजबुत बनाउन नयाँ ‘रोसलिन्ड बायोडिफेन्स’ (Rosalind Biodefense) कार्यक्रम सार्वजनिक गरेको छ । यस कार्यक्रममार्फत कम्पनीले जीव विज्ञान केन्द्रि...
