close

काठमाडौं । 'सेफर इन्टरनेट डे' अर्थात् सुरक्षित इन्टरनेट दिवसको अवसरमा राष्ट्रिय स्तरको वेबिनार कार्यक्रम आयोजना हुने भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्‌को अग्रसरतामा यस्तो कार्यक्रम आयोजना हुन लागेको हो । "सुरक्षित इन्टरनेटः सबैका लागि, सधैका ला...