close

काठमाडौं । नेपाल टेलिकमले मोबाइल प्वाइन्ट अफ सेल (एमपोस) मार्फत गरिने रिचार्जमा विशेष बोनस योजना सार्वजनिक गरेको छ । मङ्गलबारदेखि १७ पुससम्म लागू हुने यस योजनाअन्तर्गत ग्राहकले रिचार्ज रकमअनुसार विभिन्न आकर्षक बोनस पाउने कम्पनीले जनाएको छ । रु. ५० देखि ...