काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले ‘सज्जनराज वैद्य: एकादेशमा नेपाल टुर २०२४’ आयोजना गर्ने भएको छ । यस सांगीतिक यात्रामा गायक तथा गीतकार सज्जनराज वैद्यले नेपालभर आफ्ना उत्कृष्ट प्रस्तुतिहरू दिनेछन् । यो टुर २४ असोजमा चितवनको क्याम्पाचौ...
