close

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले २४ महिने अफर ल्याएको छ । कम्पनीले २००, २५० र ३०० एमबीपीएस इन्टरनेटमा २९ प्रतिशत छुटसहित यस्तो अफर ल्याएको हो । यस अफर अन्तर्गत करबाहेक १७ हजार ९९० रुपैयाँमै २४ महिनाका लागि २०० एमबीपीएस इन्टरनेट पाउन सकि...