close

काठमाडौँ । नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा देशका ६८ जिल्लामा विस्तार भएको छ ।  कम्पनीले तीन वर्ष अघि मात्रै यो सेवा सुरु गरेकाे भएपनि छोटो समयमा ६८ जिल्लामा पुगी सकेकाे कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेलले जानकारी दिएका हुन् । कम्पनीको १९ औं वार्षिक...