close

  डा रविन्द्र ढकाल चन्द्रयान-३ को सफलताले भारतसँगै वैज्ञानिक जगत बधाईका पात्र बनेका छन् । मुख्य भूमिकामा भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) भए पनि ६० वर्ष अघि विक्रम साराभाइको सपनाले भारतलाई यो सफलता दिलाएको हो ।  चन्द्रयान-३ र नेपालबारे...