-राजेन्द्र अर्याल मेटाले नेपालमा पनि फेसबुकले कन्टेन्ट मनिटाइजेसन (फोटो, भिडिओ अपलोड गरेर वा अन्य सामग्री राखेर पैसा कमाउन सकिने सुविधा) हालसालै सुरु गरेको छ । यो सिर्जनात्मक काम गर्नेहरूका लागि पक्कै पनि खुसीको कुरा हो । तर, लामो समयदेखि सयौँ नेपाली कलाकार र प...
