close

हामी सूचना प्रविधिको युगमा छौँ । सारा संसार नै सूचना प्रविधिमा केन्द्रित छ । नेपालजस्तो अतिकम विकसित देशमा पनि प्रविधिको पहुँच तीव्र रूपमा विस्तार भइरहेको छ । इन्टरनेटको विस्तारसँगै मानिसका हरेक सूचना कुनै न कुनै रूपमा सङ्ग्रहित छन् । त्यसैले आफ्नो व्यक्तिग...