close

काठमाडौँ । सर्वाधिक सब्स्क्राइबर हुने युट्युबर जिम्मी डोनाल्डसन ऊर्फ मिस्टर बिस्टले युट्युबमा फेरि नयाँ इतिहास रचेका छन् । हालै ४० करोड बढी सब्स्क्राइबरको आँकडा पूरा गरेका युट्युबर बिस्टले युट्युबबाट आफ्नै लोगो भएको विशेष प्ले बटन पाएर अर्को इतिहास रचेका हुन् । हाल मिस्टर...