close

काठमाडौं । सोमबार गोङ्गबु बसपार्क क्षेत्रमा भएको हुलदङ्गाका क्रममा मोबाइल पसलहरूबाट करिब आठ करोड रुपैयाँ बढीका माेबाइल चोरी भएको भन्दै मोबाइल व्यवसायीले घटनाको छानबिन गर्न र व्यवसायीलाई क्षतिपूर्ति दिन माग गरेका छन् । मंगलबार विभिन्न नाै व्यवसायी संघकाे ...