काठमाडौं । मेटाले आफ्ना १० लाख फेसबुक प्रयोगकर्तालाई उनीहरुको पासवर्ड चोरी भएको भन्दै चेतावनी दिएको छ । एप्पलको एपस्टोर र गुगलको प्ले स्टोरमा रहेको थर्ड पार्टी एपहरूले फेसबुकका १० लाख प्रयोगकर्ताको पासवर्ड चोरी गरेको कम्पनीको दाबी छ । हालसम्म यस्ता एपहरू ४०० भन्दा बढ...
