काठमाडौँ । नेपाललाई डिजिटल घुमन्ते (डिजिटल नोम्याड्स) र रिमोट वर्करको गन्तव्य बनाउने उद्देश्यले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले महत्त्वपूर्ण सिफारिस गरेको छ । आयोगले मासिक १,५०० अमेरिकी डलर आम्दानी वा २० हजार डलर बैंक मौज्दात र एक लाख डलरको स्वास्थ्य बीमा भएका...
