काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) प्रबन्धक रहेको एनआईएमबी एस क्यापिटलको व्यवस्थित लगानी योजना (एसआईपी)मा गरेको लगानी विवरण ग्राहकले तीन महिनायता हेर्न पाएका छैनन् । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति नहुँदा इकाइधनीहरूले आफ्नो डिम्याट अकाउन्टमा खुला...
