काठमाडौं । इलेक्ट्रिक कमर्सियल भेहिकल किङलङ (KingLong) को नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकको सहजताका लागि सीजी मोटर्सले काठमाडौं स्थित पानीपोखरीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो । नयाँ सोरुममा किङलङ १४ सिटरको...
