काठमाडौं । ह्वाट्सएपले एन्ड्रोइड तथा आईओएस दुवै भर्सनमा ‘पोल’ फिचर उपलब्ध गराएको छ । यो फिचरमार्फत ह्वाट्सएप च्याटमा पोल सिर्जना गरी कुनै पनि विषयमा राय संकलन गर्न सकिन्छ । यसअघि यो फिचर कम्पनीले ग्रुप च्याटमा उपलब्ध गराउँदै आएको थियो । तर, नयाँ अपडेटसँग...
