close

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेल आजियाटाले विभिन्न डेटा र भ्वाइस प्याक सञ्चालन गरिरहेकाे छ । यसअन्तर्गत ग्राहकले आफ्नो आवश्यकताका आधारमा, दैनिक, साप्ताहिक वा मासिक प्याक छनाेट गर्न सक्छन् । यी प्याक चुनावी समयमा अपडेट भइरहन उपयाेगी हुने कम्पनीका...