close

काठमाडौं । शनिबार साँझदेखि नै सामाजिक सञ्जालमा फुटबल खेलका दुई तारा लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको तस्वीर भाइरल भइरहेको छ । मेस्सी र रोनाल्डोले एकसाथ फेसबुकमा सार्वजनिक गरेकाे तस्वीरले फुटबल फ्यानहरू चकित भए । तस्वीरमा दुई खेलाडी चेस खेलिरहेकाे देखिन्छ । ...