close

काठमाडौं । कतिपय साधारण कामका लागि पनि ठूला कम्पनीले लाखौँ रकम खर्च गरिरहेका हुन्छन् । बेलायती चकलेट निर्माता कम्पनी क्याडबरीले सन् २०२० मा नयाँ लोगो सार्वजनिक गरेपछि इन्टरनेटमा ट्रोलको विषय बनेको थियो । त्यस अघिसम्म कम्पनीले सन् १९७९ मा तयार पारिएको लोगो प्रयोग ग...