काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले अक्सिजन प्लान्ट बिग्रिएको भए आफुहरु मर्मत गर्न तयार रहेको बताएका छन् । उनले भारत फैलिएको कोरोनाको दोस्रो लहरमा अक्सिजन नपाएर बिरामी मरिरहेको समाचार आइरहेकाले नेपालमा पनि त्यस्तै हुनसक्ने भन्दै आवश्यक परेको ...
