काठमाडौ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा लोकप्रिय राइड शेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ जना महिला राइडरहरुलाई सम्मान गरेको छ । पठाओ नेपालकी मार्केटिङ प्रमुख सुरक्षा हमालले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरी सम्मान गरेकी हुन् । कार्यक्रममा महिला...
