close

काठमाडौं । निषेधाज्ञाको अवधिमा विद्यार्थीको समयलाई उत्पादनशील बनाउने उद्देश्यका साथ ‘ईसेवा भर्चुअल फिस्टा’ सुरू भएकाे छ । भर्चुअल प्लेटफर्मको माध्यमबाट मुलुकभरका करिब १० हजार विद्यार्थीलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । भर्चुअल फिस्टामा स्...