काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले ग्यालेक्सी एस२०, एस२० प्लस, ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा नेपाली बजारमा भित्र्याएको छ । यी फोन नेपाली बजारमा भित्रिनुअघि कम्पनीले फोनको प्रि-अडर खुला गरेको थियो । उक्त प्रिबुकिङमा ग्यालेक्सी एस२०/एस२० प्लस तथा ग्यालेक्सी नोट २०/...
