close

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–८ र ९ को नदी उकास जग्गामा विद्युतीय सवारी साधनको एसेम्बल प्लान्ट निर्माण गर्न सैनामैना नगरपालिका र सुन्दर ट्रेडर्स प्रालिबीच सम्झौता भएको छ । सैनामैनाको भडसी, भडसा र शंकरपुर गरी तीनवटा टोलको करिब १० बिघा जग्गामा एसेम्बल प्लान्...