close

काठमाडौं । स्किल विक २०२१ को दोस्रो संस्करण सम्पन्न भएको छ । एक हप्तासम्म चलेको याे कार्यक्रम सोमबार सम्पन्न भएको हो । कार्यक्रममा उद्यमी, सरकारी कुटनीतिज्ञलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न सीपमूलक तालिमहरु सञ्चालन गरिएकाे थियाे । यसअन्तर्गत कलकारखाना, श...