close

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सरकारले एक हप्ताका लागि निषेधाज्ञा थप गरेको छ । तर असार ७ गतेसम्म थपिएको निषेधाज्ञालाई केही खुकुलो भने बनाइएको छ । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्ष निकाल्दै उपत्यकाका तीन जिल्लाका प्...