काठमाडौं । मोबाइल एप रिचार्जरले छुट सहितको क्रिसमस अफर सार्वजनिक गरेको छ । कम्पनीले आईफोन १२ किन्न चाहानेलाई ७ हजार ८ सय ८८ रुपैंयाको मासिक किस्तामै फोन उपलब्ध गराउने भएको छ । १ सय २८ जीबी स्टोरेज भएको आईफोन १२ किस्तामा उपलब्ध गराउन लागिएको रिचार्जरले जनाएको ...
