close

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूको आयोजनामा आजबाट अनलाइन फुड फेस्ट सुरु भएको छ । अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत ३ वर्षदेखि यस्तो फेस्ट आयोजना गरिरहेको छ । फुडमाण्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुड फेस्टिवल सन् २०१७ देख...