close

काठमाडौँ । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस२५ एज स्मार्टफोन सार्वजनिक गरेको छ । नेपाली समय अनुसार आज बिहान एक भर्चुअल कार्यक्रम गर्दै कम्पनीले एस सिरिजमा अहिलेसम्मकै पातलो फोन सार्वजनिक गरेको हो ।  ५.८ मिलिमिटर मात्र पातलो फोनमा टाइटानियम फ्रेम प्रयोग ग...