काठमाडौँ । भारतीय ब्रान्ड रिभोल्टले नेपाली बजारमा पाँच मोडेलका बिजुली बाइक सार्वजनिक गरेको छ । एमभी दुगर ग्रुपले रिभोल्ट मोटर्ससँगको सहकार्यमा आइतबार काठमाडौंमा एक कार्यक्रमबीच यी बाइक सार्वजनिक गरेको हो । आरभी वन, आरभी वन प्लस, आरभी ब्लेज एक्स, आरभी ४०...
