close

काठमाडौँ । आईफोन १७ सिरिजका डमी युनिटहरूको नयाँ भिडिओ सार्वजनिक भएको छ । यसअघि केही तस्बिर र मोडल देखाइएकोमा हालै सार्वजनिक भिडिओमा सबै कोणबाट नयाँ मोडेलहरू प्रस्तुत गरिएको छ । सबैभन्दा बढी ध्यान तानेको मोडल भनेको ‘आईफोन १७ एयर’ हो । यो फोन निक...