काठमाडौँ । नमस्ते पे र मयूर यातायातबिचको सहकार्यमा एनएफसी मेट्रो कार्ड सेवा सञ्चालनमा आएको छ । यससँगै काठमाडौँको माछापोखरीदेखि काभ्रेको धुलिखेलसम्म चल्ने रुटमा मयूर यातायात चढ्ने यात्रुहरूले कार्डमार्फत नै बस भाडा भुक्तानी गर्न सक्नेछन् । हाल मयूर यातायातका २५ वटा ...
