close

काठमाडौं । एनसेल एपबाट १० जीबी डेटा किन्दा थप १० जीबी सित्तैमा पाइने भएको छ । ग्राहकले एपबाट रु. ४९९ मा १० जीबी डेटा खरिद गर्दा थप १० जीबी डेटा बोनसमा पाउने भएका हुन् । कम्पनीका अनुसार यो प्याक ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । एनसेल एपबाट अनलाइन रिचार्ज, बाँकी...