काठमाडौं । नेपालमा टिकटक प्रतिबन्ध हुँदा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई साढे एक अर्ब रुपैयाँ घटेको बताइएको छ छ । मंगलबार प्रविधि पत्रकार मञ्चले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै एनसेलका प्रमुख सूचना अधिकृत (सीआईओ) विशाल उपाध्यायले यस्तो ...
