काठमाडौँ । डेस्कटप कम्प्युटर ह्याक गरी बैङ्क खातामा रहेको साढे सात लाख रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा पाँच जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । काठमाडौँका सुजन चित्रकारको जाहेरीको आधारमा साइबर ब्युरोले अनुसन्धान पुरा गरेपछि...
