close

काठमाडौं । गुगलले आफ्नो एआई टुल जेमिनाई प्रयोग गर्न थप सजिलो बनाउने भएको छ । जेमिनाईकहाँ पुग्न क्रोम ब्राउजरमा शर्टकट थप्ने गरी गुगलले काम गरिरहेको हो । विन्डोज रिपोर्टका अनुसार उक्त शर्टकट आएपछि मुख्य वेबसाइट नखोलिकनै जेमिनाईमा कुराकानी गर्न सकिन्छ । अहिले ज...